Hotline Tel : 977 - 9844105662




भूमी अधिकार मञ्चले बर्खिवासमा आयोजना गरेको कार्यक्रममा भूमी अधिकारका बारेमा आफ्नो घोष्णपत्रमा भएका प्रतीबद्धता सुनाउदै गिरीराजमणी पोखरेल भूमी अधिकार मञ्चले बर्खिवासमा आयोजना गरेको कार्यक्रममा भूमी अधिकारका बारेमा आफ्नो घोष्णपत्रमा भएका प्रतीबद्धता सुनाउदै गिरीराजमणी पोखरेल

गाईको मासु बेच्ने भारतीय नागरिक पक्राउ

चैत्र २२ गते नेपालको राष्ट्रिय जनावर गाई काटेर मासु बिक्री गर्ने भारतका एक मुस्लिम नागरिक सिरहाको लहानबाट शनिबार पक्राउ परेका छन । विस्तृत समाचार

पात पतिङ्गर सोरेर एक महिनामा १० हजार बचत

चैत्र २२ गते महोत्तरी जिल्लाका दलित बस्तीका महिला अहिले वनजङ्गलका पात पतिङर सोहोरेर राम्रो आम्दानी गरिरहेका छन । कृषि कार्यमा धमाधमको बेला नहुादा फुर्सतको उपयोग गर्दै वनजङ्लमा पात पतिङर सोहारेर घरगुजारा टार्ने गरिएको मुसहर समुदायका महिलाको भनाइ छ । विस्तृत समाचार

बर्दिवास उधोग वाणिज्य संघमा निर्वाचनको तयारी

बर्दिवास उधोग वाणिज्य संघको नयाँ कार्यसमितीको लागि निर्वाचन हुने संभावना बढेको छ । यस अघिसम्म सर्वसम्मतीमा कार्यसमितीको चयन गरिए पनि यस पटक भने अध्यक्षको लागि विभिन्न व्यक्तिहरु आकांक्षि रहेकोले निर्वाचन हुने सम्भावना बढेर गएको हो । विस्तृत समाचार


देशView all



समाजView all

  • हत्याका अभियुक्त दश बर्षपछि पक्राउ

    हत्या गरी फरार रहेको १० वर्षपछि महोत्तरी प्रहरीले सोमबार एक अभियुक्तलाई जिल्लाको धमौरा गाविसबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा धमौरा गाविस–७ बस्ने ४५ वर्षीय सत्यनारायण महतो रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । केही समय यता चलाइएको फरार अपराधीको खोजी अभियान अन्तर्गत महतोलाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विस्तृत समाचार
  • आमाको मृत्युपछि छोरीहरुले नै काज किरिया

    धर्म संस्कार अनुसार आफ्ना बाबु आमाको मृत्यु पछि छोराले अनिवार्य रुपमा काज किरिया गर्नु पर्ने हुन्छ । छोरा नहुनेको भाई भतिजाले काज किरियाको काम गर्छन् भने भाइभतिजा पनि नहुनेको काज किरिया गर्न नजिकका कुनै पुरुष अघि सर्छन् । आफ्नै छोरीलाई भने बाबु आमाको काज किरिया गर्ने छुट हिन्दु धर्म संस्कारले दिएको छैन । विस्तृत समाचार
  • महोत्तरीबाट ४३ के.जी. गाँजा बरामद

    महोत्तरीको नैनी गाविस ७ बाट राजस्व चुवाहट गुल्मले शनिवार बिहान ४३ किलोग्राम गाँजा वरामद भएको छ । सीमामा हुने तस्करी नियन्त्रणको लागी महोत्तरीमा सशस्त्र प्रहरी सम्मिलत राजस्व चुवाहट गुल्मको गस्ती टोलीले उक्त गाँजा बरामद गरेको हो । विस्तृत समाचार



अर्थView all

स्वास्थ्यView all


खेलकुदView all

  • खसी कप नाइन ए साइड नकआउट फुटवल प्रतियोगिता मंगलबारबाट शुरु

    महोत्तरीको गौरीवास रातुकालापानीमा खसी कप नाइन ए साइड नकआउट फुटवल प्रतियोगिता मंगलबारबाट शुरु भएको छ । स्थानीय योङ्ग डिभेलपमेन्ट क्लवले बडा दशैँको अवसर पारेर प्रतियोगिताको आयोजना गरेको हो । गौरीबास गाविसका सचिव ओम विस्तृत समाचार
  • को-को परे साफ च्याम्पियनसिप खेल्ने नेपाली टोलीमा ?

    बर्दिवास सिटी :- काठमाडौंमा हुने आठौं साफ च्याम्पियनसिप फुटबलको लागि नेपाली राष्ट्रिय टोली घोषणा गरिएको छ । प्रतियोगिताको आयोजक समेत रहेको अखिल नेपाल फुटबल संघ एन्फाले राजधानीमा बुधबार साँझ कार्यक्रम आयोजना गरी राष्ट्रिय टोलीको अन्तिम नामावली घोषणा गरेको हो । विस्तृत समाचार
  • ओरालो लाग्यो नेपाल

    विश्व फुटबलको र्‍याकिङमा नेपाल १ स्थान तल झर्दै १ सय ७० औं स्थानमा पुगेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विहिबार अगस्ट महिनाको वरियता सार्वजनिक गर्दा नेपालले गत महिनाको तुलनामा एक स्थान तल झरेको हो।दक्षिण एशियामा विस्तृत समाचार


पर्यटनView all





भिडियोView all

View Gallery : Nepali song

मोडेलView all


  • View Gallery : यहाँ आफूले चाहेकोएजेन्सी । चर्चित पोर्न स्टार तथा बलिउड नायिका सनी लियोनले सेक्सटोय बेच्ने भएकी छिन् । छोटै समयमा बलिउडमा चर्चित बनेकी उनी भारतमा धेरै मन पराइन थालेको छ कि सन् २०१२ मा उनी सलमान खान, शाहरुख खान र कैटरिनाजस्ता सेलिब्रेटीलाई पछाडि पार्दै वेभमा सबैभन्दा बढी सर्च गरिएकी नायिका बनेकी थिइन् ।

  • View Gallery : यहाँ आफूले चाहेकोएजेन्सी । चर्चित पोर्न स्टार तथा बलिउड नायिका सनी लियोनले सेक्सटोय बेच्ने भएकी छिन् । छोटै समयमा बलिउडमा चर्चित बनेकी उनी भारतमा धेरै मन पराइन थालेको छ कि सन् २०१२ मा उनी सलमान खान, शाहरुख खान र कैटरिनाजस्ता सेलिब्रेटीलाई पछाडि पार्दै वेभमा सबैभन्दा बढी सर्च गरिएकी नायिका बनेकी थिइन् ।

  • View Gallery : विकनीमा यासिका

  • View Gallery : नेपालकै ठूलो चौर

फोटो ग्यालरीView all


















View Gallery : फोरम नेपाल का समिर राना मगर

















View Gallery : राप्रपा नेपाल नरहरि गौतम

















View Gallery : राष्ट्रिय मधेश समाजवादीका सरतसिंङ् भण्डारी

















View Gallery : ने.क.पा. एकालेकी दुर्गा दाहाल

















View Gallery : नेपाली कांग्रेशका चिरंजिबी हमाल

नेपाली आधुनीक गीत पानीको थोपा जस्तै ......
सयौ फूलका थुँगा हामी एउटै माला नेपाली
मिथिला नगरी जनकपुरमा प्रत्येक वर्ष मार्ग शुक्ल पञ्चमीका दिन मनाईने राम जानकी
मिथिला नगरी जनकपुरमा प्रत्येक वर्ष मार्ग शुक्ल पञ्चमीका दिन मनाईने राम जानकी

मनोरञ्जनView all

  • रेखा थापालाई एमाओवादीले आगामी निर्वाचनमा उम्मेदवारी दिने

    जेठ ४ गते एमाओवादी अध्यक्ष प्रचण्डबाट टीका लगाएर औपचारिक रुपमा एकीकृत नेकपा माओवादीमा प्रवेश गरेसँगै राजनीतिक चर्चामा रहेकी नायिका रेखा थापालाई सो पार्टीले आगामी संविधानसभाको निर्वाचना प्रत्यक्षतर्फको उम्मेदवार दिने भएको छ । विस्तृत समाचार
  • पोर्न स्टार सनी लियोन अब एक्शन क्वीन

    पोर्न फिल्मकी चर्चित नायिका यतिबेला भारतीय चलचित्र उद्योग बलिउडमा आतंकका रुपमा छाएकी छन् । एउटा चलचित्र र केही आइटम डान्सबाट चर्चामा आएकी सनी यतिबेला भारतीय फिल्मी उद्योगमा आतंककै रुपमा छाएको छ । सनी लियोनलाई आउने वाला फिल्म टीना एण्ड लोलोमा जोडदार एक्शन गरेको दृश्यमा हेर्न पाइन्छ । विस्तृत समाचार
  • जियाको अर्को तहल्का

    जिया केसीको नाम सुन्नासाथ धेरैले नाक खुम्चाउँछन। अझ कतिले त थुक्लान् पनि। जब ‘एटिएम’ भन्ने सिनेमामा जीयाले आफूलाई पोर्न फिल्मकी हिरोइनको झल्को दिने गरी प्रस्तुत गरिन्, तब उनी चौतर्फी घृणाको सिकार भईन।‘एटिएम’मा समावेश अश्लील दृश्य र विस्तृत समाचार


जिवन शैलिView all

  • के गर्दा महिला खुसी हुन्छन्

    भनिन्छ महिलालाई बुझ्न मुस्किल छ । उनीहरु कहिले खुसी हुन्छन् कहीले दुखी हुन्छन् त्यो थाहा पाउन कसैले सक्दैन । तर यदी केहि साना साना कुरालाई ध्यान दिने हो भने उनीहरुलाई खुसी राख्न सकिन्छ । महिलाको स्वभाव तथा उनीहरूलाई मन पर्ने चिजका विस्तृत समाचार
  • मोबाइल, मिनीस्कर्ट र मोटरसाइकल प्रयोग गर्न पाउनु पर्ने विद्यार्थीको मांग

    बर्दिवास सिटी :- प्लस टुमा अध्ययनरत विद्यार्थीहरुले मोबाइल, मिनीस्कर्ट र मोटरसाइकलको प्रयोग निर्वाध रुपमा पाउनु पर्ने माग गरेका छन् । सरकारी अनुगमन टोलीले स्कूल कलेज पोशाकमा होटल, रेष्टुरेण्ट, फिल्म हल, पार्क, सपिङ मल लगायत ठाउँहरुमा जान बन्देज विस्तृत समाचार
  • चराहरुको यौन क्रीडा

    तित्रा, बट्टाईं, मजूर, लुईचे, कालिज, प्यूरा लगायतका धेरै चराको भालेले एकभन्दा बढी पोथी ओगट्छ । यस्ता बहुपत्नी ओगट्ने चरामा कुनैฌ–कुनै भालेहरले एक दर्जनसम्म पोथीहरुलाई सम्भोग गर्छन् । पोथीहरु पनि भालेहरु फेरी–फेरी सम्भोग गराउँछन् । हरेक सम्भोगमा भालेको प्रशस्त शक्ति, वीर्य र शुक्रकिट खर्च हुन्छ । एक थोपा शुक्रकिट बन्न कै लागि हजारौं थोपा रगतका साथै अन्य विस्तृत समाचार



बिचार/बिश्लेषण/अन्तरवार्ताView all

  • म यो क्षेत्रको पपुलर नेता हुँ :चिरन्जिवी हमाल

    बर्दिवास सिटी :- महोत्तरी क्षेत्र नम्बर एकमा नेपाली कांग्रेसका उम्मेदवार चिरन्जिवी हमाल प्रमुख प्रतिस्पर्धी मध्ये एक हुनुहुन्छ । उहा“को उम्मेदवारी र चुनावी अभियानको बारेमा बर्दिवास खबरका सम्पादक सन्तोष पोखरेलले गर्नुभएको अन्तर्वार्ता ...
  • अनुकरणिय व्यक्तित्वका धनी गिरीराजमणि पोखरेल

    जनार्दन पोखरेल:- जन्म र शिक्षा : एकीकृत नेकपा (माओवादी) का नेता गिरीराजमणि पोखरेलको जन्म २०१५ साल फागुन २४ गते खोटाङ जिल्लाको खार्पामा भएको हो । बुवा चन्द्रमणि पोखरेल र आमा कनककुमारी पोखरेलको कोखबाट चौथो छोरो अर्थात् काँइलो छोरोको रुपमा उहाँको जन्म भयो । उहाँको तीन दाजु, तीन भाई र एक दिदी तथा एक बैनी हुनुहुन्छ ।...
  • भटकलको टाउँकाको ३५ लाख कहाँ गयो

    राकेश चौधरी :- भरतीय सुरक्षा एजेन्सी र संचारमाध्यमहरुले विभिन्न ४० घटनामा संलग्न इंडियन मसजाहिदिन(आइएम)का नेता यासिन भटकल उर्फ सैयद मोहम्मद अहमद जरार सिद्दिबप्पा आफ्ना साथी असादुल्ला अख्तर उर्फ हद्दी नेपाल भारत सीमाको रक्सौलमा पक्राउ गरेको दावी गर्दै आएको छ ।...
  • गोलमेचको एजेण्डा कि प्रतिगमनको चक्रब्युह !

    अमर आचार्य :- नेपालमा अहिले गोलमेच सम्मेलन किन भएन ? किन गर्नुपथ्र्यो ? भन्नेबारेमा चर्को बौद्धिकविलास भईरहेको छ । गोलमेच सम्मेलनका प्रस्तावकहरुले सो प्रस्ताव राख्नुका पछाडिका रहस्यहरु पत्तानलगाई सतहिरूपमा गरिएको विश्लेषणबाट सहि निष्कर्ष ननिस्कने देखिन्छ । ...

साहित्य/सिर्जनाView all

  • मीरा (प्रेम कथा)

    बिनोद भण्डारी :- मैले डराई(डराई उनको अगाडि भने “आई लभ यु मीरा ।” उनले भनिन्, “हजूर, के भन्या । मैले सुनिन ।” मैले अलि हिम्मत जुटाएर उनको आँखामा हेर्दै भनें “आई लभ्यू, तिमीलाई धेरै मनपराउँछु ।” ...
  • अस्मिता (कथा)

    रबि निरौला:- कुनै परिचित अनुहार वडो वेगले दौडिरहेको देखे लाग्यो यो मानिस आज सामान्य अवस्थामा छैन । रातो कुर्ता सरवाल अनि ठुलो रङ्गको बर्कोमा आफ्नो शरिर ढाकेकि १९—२० वर्षिया जस्तै लाग्ने युवति पिछा गर्न थाले । मैले उस्को पिछागर्नुको एउटै कारण थियो उ अरु हिडने बाटो भन्दा फरक दिशामा अधि बढिरहेकि थिई । ...
  • मलाई डि भि परेछ

    – सुवास कोइराला मलाई डि भि परेछ अब, खोरिया बन्धकी राख्नुपर्छ टारी खेत बिक्री गर्नुपर्छ आमाको नाकको फुली ...
  • (कथा) प्वाइजन्स गर्लफ्रेण्ड

    सुरेशजंग शाह:- हाई ‘‘।हल्लो‘‘।। हाउ आर यु के भनेर सम्बोधन गरौं कहाँबाट सुरु गरौं । कति मीठो मायाँको नाता थियो, त्यो टुटाइ हाल्यौं‘।। जुनी काट्ने भरोस थियो त्यो पनि छुटाइ हाल्यौं ‘।।। तिम्रो माया त नक्कली रहेछ ‘। आज एउटा भोलि अर्को सँग ‘। तिमीलाई नाटक गर्न अति नै आउने रहेछ ‘।जहिले फोन गरेपनि फोन नगर्नु म भाइ कहाँ छु। भन्थ्यौ । त्यो त बहाना रहेछ ‘।।...
  • आकाँक्षा यो बर्षसंग

    सरोज बानियाँ/कर्मैया,सर्लाहि:- आस्थाका धरोहर नटुटोस यो बर्षमा बिश्वाशका दर्पण नफुटोस यो बर्षमा फुटोस त केवल बैमनश्यताको घडाहरु, सत्तालिप्साको जिजीविषा, भिजलान्ते भावहरु, ...


प्रवासView all

  • युएईमा एक बर्षभित्र ५५ जना नेपालीहरुको मृत्यु

    नेपाली रोजगारदाताहरुको लागि खाडी मुलुकहरुमध्ये युएई एउटा राम्रो गन्तव्यको थलो बनेको छ । करिब २ लाख २० हजारको हाराहारिमा नेपाली कामदारहरु रहेको अनुमान गरिन्छ भने अझै भित्रिने क्रम पनि जारी नै रहेको छ । दुबई सरकारले काम गर्ने इम्पलोइमेन्ट भिषा दिनलाई निरन्तरता दिएता पनि भिजिट विस्तृत समाचार

विज्ञान/प्रविधिView all

  • योनीको आकारमा परिवर्तन हुँदैन

    महिलाको योनीमा कुनै वस्तु छिराएपछि योनीको आकार ठूलो हुन्छ भन्ने भ्रम छ । तर, योनीमा त्यस्ता बस्तु प्रवेश गराउँदा योनीको आकारमा परिवर्तन आउँदैन । तर, योनीमा वस्तु तथा औंला छिराउँदा योनीको हार्मोन, झिल्ली भने च्यातिने गर्छ । हार्मोन, झिल्ली च्यातिनु भनेको हाम्रो समाजमा कुमारीत्व गुमाउनु भन्ने बुझिन्छ । अहिलेको समयमा पहिला खेलकूद व्यायाम तथा अन्य शारीरिक अभ्यासमा रहने भएको महिलाको त्यो झिल्ली च्यातिने सम्भावना पहिले नै रहेको हुन्छ । विस्तृत समाचार

बिश्वView all

  • के–के सिक्ने केजरीवालबाट ?

    भारतको राजधानी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले मासिक २० हजार पानी निशुल्क दिने घोषण गरेपछि जनतामा हर्ष उल्लास छाएको छ । उनले विजुलीमा पनि पचास प्रतिशत कटौती गरेका छन् । विभिन्न विजुली कम्पनीमा भ्रंष्टाचार भएको, विस्तृत समाचार
  • महिलाको ‘गुप्ताङ्ग काट्ने’ प्रथा

    एजेन्सीर ब्रिटेनमा अझसम्म पनि महिलाको ‘गुप्ताङ्ग काट्ने’ प्रथा हराइसकेको छैन । यसै कारण ब्रिटेन सरकार चिन्तित पनि छ । खासगरी पूर्वी अफ्रिकी मुलका ब्रिटिश महिलाहरुमा यस्तो संस्कार काययै छ । ब्रिटेनमा करिव ६६,००० महिला यस्तो कुप्रथाबाट प्रभावित रहेको अनुमान गरिएको छ । विस्तृत समाचार

बिचित्रको संसारView all

  • युवतीको कुमारीत्व जाँच्न थालियो

    युरेसियाको स्वशासित देश जर्जियामा बिहेका लागि युवतीले आफू कुमारी रहेको प्रमाणपत्र पेस गर्नुपर्छ । सो प्रमाणपत्र जर्जियामा ‘द इन्डिपेन्डेन्ट राष्ट्रिय फरेन्सिक ब्युरो’ले युवतीको परीक्षणपछि जारी गर्दछ । सो परीक्षाका ब्युरोले ६९ पाउन्ड (करिब १० हजार रूपैयाँ) लिन्छ । विस्तृत समाचार
  • कुकुरलाई बलात्कार गर्ने पक्राउ

    कुनै पुरुषले महिलालाई विभिन्न लोभलालच वा डरधम्की देखाएर बलात्कार गरेको त सुनिएकै हो । तर यस्ता यौनपिपासुहरू पनि छन् जसले कुकुरलाई समेत बलात्कार गर्न छाड्दैनन् । यस्तै मामिला हालै स्वीट्जरल्याण्डमा सार्वजनिक भएको छ । स्वीट्जरल्याण्डमा एक २५ वर्षीय युवक आफ्नो घरको कुकुरलाई चकलेटको लोभ देखाउँदै बलात्कार गर्ने गरेको मामिलामा पक्राउ परेका छन् । विस्तृत समाचार